विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

नेपाली राजदूतावासको आफु बसेको ठाउँ नछाड्न आग्रह

काठमाडौ । भारतीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ।  कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो।