७ श्रावण २०८३, बिहिबार

हाईड्रो

ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपीओ वैशाख ४ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र