काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (चैत २३ गते) देखि आइपीओ निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता