एलआईसी नेपालले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

एलआईसी नेपालले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरवण नगर्ने निर्णय गरेको हो ।

सोही बैठकले कम्पनीको अघिल्लो आव २०७७।७८ को वासलात, सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी सो लाई स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको कम्पनी सुदर्शन गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस्