सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कुन प्रदेशमा को (सुचिसहित) « Arthapath.com
७ असार २०७८, सोमबार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कुन प्रदेशमा को (सुचिसहित)



काठमाडौ. । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक (डिआइजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयले आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो । जसअनुसार प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल चएन भएका छन ।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा धिरजप्रताप सिंह सरुवा भएको छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्