ललिता निवास प्रकरणः संचारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश « Arthapath.com
२८ असार २०८०, बिहीबार

ललिता निवास प्रकरणः संचारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश



काठमाडौं । सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेका राउतलाई अदालतमा पेश गर्न भनेको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस्