नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने « Arthapath.com
२५ पुष २०८०, बुधबार

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने



काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्ड तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले तीन साता दिउँसोको समयमा सडक बन्द हुने भएको होे ।

पुष ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो । काम नसकिएपछि थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ ।


प्रतिक्रिया दिनुहोस्