संघीय संसद् भवन अगाडि फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

संघीय संसद् भवन अगाडि फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी



काठमाडौं । संघीय संसद् भवन अगाडि फेला परेको शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी भएको छ । नेपाली सेनाको टोली पुगेको र डिस्पोजको तयारी भएको प्रहरीले जनाएको छ ।

आज बिहान संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो । मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गरेर सञ्चालनमा ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्