काठमाडौं । नेपाल आयल निगमले एकैपटक ४८ जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार सूचना प्रकाशित गरि विभिन्न पदमा ४८ जना कर्मचारी माग गरेको हो । निगमले प्रवन्धक देखि सहायकसम्म २२ पदमा ४८ जना कर्मचारी माग गरेको हो । तोकिएको शैक्षिक योग्यता भएकाले लोकसेवा आयोग मार्फत निगममा रोजगारीको अवसर