अर्थ पथ « Arthapath.com
१८ भाद्र २०७६, बुधबार

Author: अर्थ पथ

नेपाल बैंकले कहिले पाउँछ सिईओ ?

भुवन दाहाल र रत्नराज बज्राचार्य किन गएनन् ? काठमाडौं । मुलुककै जेठे नेपाल बैंकमा सिईओ खाली भएको ६ महिनाभन्दा बढी भैसकेको छ । राष्ट्र बैंकको नियमअनुसार ६ महिनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत सियृओ पद खालि राख्न पाइँदैन । तर नेपाल बैंकले सियृओ छनोट प्रक्रियामा रहेको भन्दै राष्ट्र बैंकको नियम मानिरहेको