अर्थ पथ « Arthapath.com
१३ भाद्र २०७६, शुक्रबार

Author: अर्थ पथ

नेपाल प्रहरीमा ३८ सय ३१ लाई जागिर खुल्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको विभिन्न पदमा ३८३१ जनाका लागि जागिर खुलाएको छ । कार्यालयले प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगीका लागि भर्ना खुलाएको हो । विज्ञापनमा उल्लेख भए अनुसार प्रहरी जवान (जनपद)का लागि खुलामा १९३८ जना अमर÷असक्त प्रहरी परिवारका लागि ७२, आदिवासी जनजाती ५०७, मधेसी ४४४