अर्थ पथ « Arthapath.com
१९ असार २०८२, बिहीबार

Author: अर्थ पथ

“अशोक लेलैण्ड र पोखरा फाइनान्सबिच कर्जा सम्झौता

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस