दिपक बिष्ट « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

Author: दिपक बिष्ट

साढे १३ अर्बको आइपीओ आउँदै, अनुमतिको पर्खाइमा दुई दर्जन कम्पनी (विवरणसहित)

काठमाठौं । नेपाल धितोपत्र बोर्डमा अहिले २६ कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति माग गरेका छन् । ती कम्पनीहरु मध्य २ कम्पनी बुक विल्डिक विधिबाट र ५ कम्पनीहरु प्रिमियमबाट आइपीओ निष्कासनका लागि अनुमति माग गरि रहेका छन् । २६ कम्पनी १३ अर्ब ५८ करोड ३५ लाख ७ हजार २६० रुपैयाँ बराबरको