उद्योग /बाणिज्य « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

उद्योग /बाणिज्य

कुलमानको कार्यकाल थप नहुँदै सामाजीक सञ्जालमा किन भए भाइरल ?

काठमाडौं । उज्यालो नेपालका अभियान्ता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पुन थप भएको भन्ने हाल्लाले सामाजीक सञ्जाल भाइरल भएको छ । सामाजीक सञ्जाल फेसबुकमा कुलमानको बधाइको ओइरो लागेको छ । उर्जा मन्त्रालयका प्रेश सल्लाहाकार दयनिधी भट्टले कुलमानको नियुक्ति भैनसकेको बताए । साँझ मन्त्रीपरिषद बैठक सुरु नहुँदै