उद्योग /बाणिज्य « Arthapath.com
२८ चैत्र २०८०, बुधबार

उद्योग /बाणिज्य

‘मुलुकको विकास र समृद्धिको नेतृत्व लिन निजी क्षेत्र तयार छ, मात्र वातावरणको खाँचो छ’

चन्द्रप्रसाद ढकालअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा थियो ।  मैले महासङ्घको नेतृत्व गर्नु पूर्व म एक्लै, अरू एक दुई जना साथीभाइ र