अर्थपथ स्टोरी « Arthapath.com
२ आश्विन २०८१, बुधबार

अर्थपथ स्टोरी

संविधानको नाममा अराजकता : सडक बन्द गरेर ‘कन्सर्ट’  

काठमाडौं । भोली असोज ३ गते अर्थात् संविधान दिवस । देशले इतिहासमै पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट संविधान जारी भएको दिन । अर्थात् जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको दिन । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यही