अर्थपथ स्टोरी « Arthapath.com
११ भाद्र २०८१, मंगलवार

अर्थपथ स्टोरी

के सरकार एनसेललाई बन्द गराएर कुनै स्वार्थ समूहको हितमा नयाँ कम्पनी खोल्ने पृष्ठभूमि तयार पार्दै छ ?

काठमाडौँ । देशकै पहिलो मोबाइल सेवा प्रदायक कम्पनीको एनसेलको लाइसेन्स अवधि अब केवल तीन दिनमात्रै बाँकी छ । आउँदो शुक्रबारसम्म लाइसेन्स नविकरण नभए कम्पनी के हुन्छ भन्ने कुनै निश्चितता छैन । अन्तिम समयसम्म पनि लाइसेन्स नविकरण गर्ने कुरामा सरकारले कुनै सहजिकरणको हात अघि नबढाएको भनेर कम्पनीका अधिकारीहरुले गुनासो गरिरहेका छन्