अर्थपथ स्टोरी « Arthapath.com
३ असार २०८१, सोमबार

अर्थपथ स्टोरी

ठूला लगानीकर्तालाई भगाइरहन्छ नेपाल, आखिर कसको ‘रिमोट कन्ट्रोल’ मा चलेको छ सरकार ?

काठमाडौँ । डेढ महिना अघि लगानी सम्मेलनमा ‘मुख्य आकर्षण’ बन्ने अपेक्षा गरिएका भारतीय अर्बपति गौतम अडानीले नेपालमा सरकार बदलिएसँगै निर्धारित कार्यक्रम स्थगित गरे । नेपाल भ्रमण गरी ठूला आयोजनामा सम्झौता गर्ने अडानी समूहको योजनामा तुषारापात भयो । यहाँको ऊर्जा क्षेत्रमा मात्रै ५ खर्बभन्दा बढी लगानी गर्ने प्रस्ताव गरेको त्यही समूहले