काठमाडौँ । संघीयता र गणतन्त्रका लागि एक दशकसम्म सशस्त्र द्वन्द्वमा होमिएको माओबादीकै सरकारले संघीयताको मर्ममा प्रहार गर्ने गरी बजेट ल्याउने तयारी थालेको छ । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा विनियोजन भएर गइसकेको पैसा पुनः संघीय कोषमा फिर्ता ल्याउने प्रपञ्च रचेको मन्त्रालयकै अधिकारीहरु बताउँछन् । ‘तल्लो तहका सरकारहरुले खर्च गर्न