काठमाडौं । भारतमा २ हजारका नोट चलनचल्तिबाट हटाउने केन्द्रिय बैंकको निर्णयले हंगामा भएको छ । यसको थोरबहुत असर नेपाली अर्थतन्त्रमा पर्ने पक्का छ । भारतीय केन्द्रिय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया–आरबीआई’ले गत शुक्रबार एक विज्ञप्तीमार्फत् २ हजार दरका नोट बजारबाट फिर्ता लिने बताएको थियो । उक्त निर्णयलाई लिएर भारतका विपक्षी