अर्थपथ स्टोरी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अर्थपथ स्टोरी

नयाँ अर्थमन्त्री बनेका महतका लागि मौका कि चुनौती ?

काठमाडौं । दशकौं देखिका गल्ति र कमी कमजोरीका कारण इतिहासकै खराब हालतमा पुगेको अर्थतन्त्रको डुंगा तार्ने जिम्मेवारी लिएर डा. प्रकाशशरण महत अर्थ मन्त्रालय प्रवेश गरेका छन् । अर्थशास्त्रका विद्यार्थी भए पनि यसमा धेरै मसिनो गरी घुलमिल नभइसकेका महतसँग यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ । उनको सहोदर दाइ