अर्थपथ स्टोरी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अर्थपथ स्टोरी

हिप्पी युगमा ठमेलको गाँजा बजार, जहाँ ताँती लाग्थे विदेशी तन्नेरीहरु

काठमाण्डौं । धेरैवर्षदेखि प्रतिबन्धित गाँजा बेच्नु त टाढाको कुरा सेवन गर्दासमेत अपराध मानिन्छ र कानुनी हिसाबले यो अहिले प्रतिबन्धित छ । त्यहि कुनैबेला नेपालकै राजधानी काठमाण्डौंको ठमेल गाँजा बजारले विश्वमै चर्चित थियो । दिनहुँजसो सयौंको संख्यामा विदेशी युवा युवतीहरु गाँजाकै लागि लाइन लाग्थे भन्ने सुन्दापनि अहिलेका नेपाली पुस्तालाई कुनै कथामा