काठमाडौँ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम छनोट भएको छ । सरकारले गठन गरेको छनोट समितिले अध्यक्षमा रमेश हमाल, डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलको नाम छनोट गरेको छ । छनोट समिति गठन हुँदा देखीनै विवादित बनेको समितिले व्यावसायिक कार्य योजना