काठमाडौँ । बैंकर्स सङ्घका उपाध्यक्ष सुनिल केसीले बैंकिङ च्यानलबाट रेमिट्यान्स नआउँदा देशको अर्थतन्त्रमा समस्या बढेको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै सीईओ केसीले कोरोनाको समयमा बैङ्किङ च्यानलबाट रेमिट्यान्स भित्रिएको तर अहिले अन्य च्यानलको प्रयोग भएको बताएका छन् । एनएमबी बैङ्कको सीईओसमेत रहेका केसीले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको तर