काठमाडौं । कोरोनाको संक्रमण बढेपछि स्थानिय प्रशासनले आजदेखी १ साता निषेधाज्ञा जारी गरेको छ । स्थानियण् प्रशासनले बैंक वित्तिय संस्थाका कर्मचारीलाई परिचयपत्रको आधारमा बैंकका साखासम्म जान पाउने भनेपनि आज विहिबार धेरै बैंकका कर्मचारी ट्राफिकको फन्दामा परे । बाटोमा सुरुक्षा अवस्था कडा बनाउँदै बसेका सुरक्षाकर्मीले बैंकका कर्मचारीलाई पनि रोकेपछि बैंकहरुले सेवानै