काठमाडौं । सरकारले भान्छामा विदेशबाट आयातित ग्यासको प्रतिस्थापन गरी विद्युतिय उपकरणको प्रयोग बढाउने भएको छ । विदेशी ग्यास र पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न विषेस ध्यान दिने जनाएको छ । सरकारले हरेक परिवारलाई एक विद्युतिय चुलो वितरण गर्ने अर्थमन्त्रीको बजेट वक्तव्यमा उल्लेख छ । त्यसैगरी सरकारी कार्यालयले अनिवार्य विद्युतिय सवारी साधन