अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

ल्याटीन एबीएस कम्पनीको ब्रान्ड एम्बेसडरमा थापा मगर नियुक्त

काठमाडौं । काठमाडौ कपन तेन्जीङ्गचोक इथीत छोटो समयमै आफ्नो ग्राहक माहानुभावहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मतको सेवा सुविधा दिदै आएको ल्याटीन ए.बी.एस को ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राज कुमार थापा मगर नियुक्त भएका छन् । मङ्गलबार राजधानीमा आयोजित कार्यव्रmममा ल्याटीन ए.बी.एसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा