अटो « Arthapath.com
२१ असार २०८२, शनिबार

अटो

नाडाले श्रमिकको लागी माग्यो स्वास्थ्य राज्यमन्त्रीसंग खोप

काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्सिय नाडा प्रतिनिधि मण्डलले श्रावण १३ गते नव नियुक्त माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसंग भेटी अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन आग्रह गरेको छ । नाडाका उपाध्यक्ष चौधरीले कोभिड