काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसद्वारा आयोजित महिन्द्रा केयर फेस्ट २०८१ आजबाट सुरु भएको छ । यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक – सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक – अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका