अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

एकै महिना भित्रिए १ हजार २२१ वटा विद्युतीय गाडी, चिनियाँ ब्रान्डको कब्जामा नेपाली इभि बजार

काठमाडौं । नेपालमा ठुलो परिणामा विद्युत सवारी (कार,जीप र भ्यान) भित्रिएको छ ।एकै महिना १२०० बढी विद्युतीय सवारी नेपाल भित्रिएको हो । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार भदौ महिनामा मात्रै १ हजार २२१ वटा विद्युतीय सवारी नेपाल