काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विराज ठक्करको नाममा रहेको ४ हजार २०२ कित्ता बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन के कति कित्ता लिने हो सो ब्याहोरा खुलाई सूचना प्रकाशन भएको दिनबाट ३५ दिनभित्र कम्पनीको