Development Bank « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

Development Bank

सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, के के एजेण्डा भए पारित

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारण सभा होटल सम्पन्न भएको छ । सभा सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक शेयरधनिको तर्फबाट आगामी ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार