Development Bank « Arthapath.com
२२ असार २०८२, आईतबार

Development Bank

मुक्तिनाथ विकास बैंकद्धारा लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १३.५ प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र