Fianance « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

Fianance

प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने

काठमाडौँ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो। कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।