काठमाण्डौं । पछिल्लो समय लघुवित्त र ऋणीहरुबीच ऋण तिर्ने र नतिर्ने सवालमा घम्साघम्सी परिरहेको छ । कर्जा लगानीको नाममा लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेको नाममा लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नामक संगठन नै बनाएर ऋणीहरूले आन्दोलन गरिरहेका छन् । लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष