काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको सो अवधिसम्ममा खुद नाफा ११२.८५ प्रतिशतले ओरालो लागेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोहि