काठमाडौं । बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य ४३८ रुपैयाँ ७० पैसा कायम भएको