लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

हालै आईपीओ जारी गरेको राष्ट्र उत्थान लघुवित्तको फड्को, नाफा ७०.२० प्रतिशत बढ्दा अन्य सूचक कस्ता ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७०.२० प्रतिशत बढेर ५ करोड ५५ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक