काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा असार ३ गतेका लागि बोलाएको छ । कम्पनीले सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले समिट लघुवित्तसँग मर्जर सम्बन्धी विशेष प्रस्तावहरु पारित गर्न मुख्य एजेण्डा रहेको छ । सम्पति तथा