काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश रद्ध भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने गरेको लाभांश रद्ध भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी स्वीकृतीका