काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार प्रतिकित्ता २३३.१० रुपैयाँमा खुला भएको हो । कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता ८६.८६ रुपैयाँदेखि २६०.३४ रुपैयाँसम्म नेप्सेले तोकेको थियो । ‘बिपिडब्लु’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको