काठमाडौं । कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट्न थालेको छ । एक वर्षको अवधिमा नै कर्जाको ब्याजदर २.२९ प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.८४ प्रतिशत रहेको थियो । चालु आवको सोही महिनामा आइपुग्दा भने घटेर १०.५५ प्रतिशत