NRB « Arthapath.com
२३ असार २०८२, सोमबार

NRB

१२ हजार अमेरिकी डलर पुर्‍याईयो विदेशी मुद्रा सटही सुविधा

काठमाडौं । विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको हो । बिहीबार एक परिपत्र संशोधन गर्दै केन्द्रिय बैंकले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तथा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा १२ हजार अमेरिकी डलर पुर्याएको