काठमाडौं । नेपालीहरूले वैदेशिक रोजगारीबाट रिटायर (अवकास) भएपछि नियमित रूपमा पेन्सन बापत नेपाल भित्रिने रकम बढेको छ । गत आवमा यसरी आउने रकम रकम २१.४३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गत आवको तथ्याङ्कले यस्तो देखाएको हो । गत आव २०७९/८० मा यस बापत ७५ अर्ब २४ करोड