काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिलाई सजगतापूर्वक केही लचिलो बनाएको बताए । चालु आर्थिक वर्ष २०७९।८० को मौद्रिक नितिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन । आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाएको उनको