काठमाडौं । शनिवार अर्थात चैत २५ गते आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै भोलि आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको आरटीजीएस प्रणाली नर्मल बिजनेश डे संचालन हुने राष्ट्र बैंकले जनाएको छ।