काठमाडौं । चालु आर्थिक वर्षको २०७९/८० को भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्षको भदौ मसान्तमा बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रहेको