महा प्रसाद अधिकारी गभर्नर नेपाल राष्ट्र बैंक विदेशी लगानीकर्ता नेपालमा लगानी गरेर नाफासँगै डिभिडेन्ड पनि लिएर जान्छन्, तर नेपाली उद्योगीहरू चाँहि विदेशमा लगानी गरेर विदेशी पैसा लिएर आउन नपाउने, यो नियम कहिलेसम्म सुधार हुन्छ अथवा सुधार होला जस्तो देखिन्छ की देखिदैन ? मैले चासो राख्दै आएको विषय हो । मैले