बैंक « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

बैंक

१५ प्रतिशत लाभांशले ३ लाख १७ हजार सेयरधनी लाभान्वित भएका छन् : सीईओ उपाध्याय

कृषि विकास बैंकको ५४ औ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको समग्र कारोबारको स्थिति, बैंकले अपनाएका रणनीति तथा भविष्यका योजनाहरूका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायसँग गरिएको अन्तर्वार्ताः सर्वप्रथम वाणिज्य बैंकहरुको छाता संगठन नेपाल एशोसिएसनको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा यहाँलाई हार्दिक बधाई । सरकारी बैंकहरुको यस कि प्रतिनिधित्व प्रशंसनीय नै