काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशतमा ब्याज दिने भएको छ । बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो । स्किमअन्तर्गत न्यूनतम ५ हजारदेखि अधिकतम आफूले चाहेको रकम मुद्दति निक्षेपका रुपमा राख्न सक्नेछन् । यो स्किम फागुन मसान्त, ०७७ सम्म